कोरोना जितेर घर फर्कनेहरु [तस्विर]

<span class='c1'>कोरोना जितेर घर</span> <span class='c2'>फर्कनेहरु [तस्विर]</span>

धनगढी उपमहानगरपालिकाले धनगढीस्थित ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटलाई भाडामा लिएर सञ्चालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट बुधबार १७ जना महिला कोरोना जितेर घर फर्कदै । भारतबाट फर्किएका उहाँहरुलाई कोरोना पुष्टि भएपछि १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको बताइएको छ ।
तस्वीर: तिलकराज ओझा, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्