स्रोह श्राद्ध आजबाट सुरु [तस्विरहरु]

स्रोह श्राद्ध आजबाट सुरु [तस्विरहरु]



स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन् । तस्वीर: रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्