सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २८

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २८

१. हाल नेपालको ‘भाषा आयोग’ को अध्यक्ष को रहेका छन् ?
~ लवदेव अवस्थी

२. नेपालले ‘भलिबल’लाई राष्ट्रिय खेलको रुपमा कहिले घोषणा गर्यो ?
~ २०७४ भाद्र ८

३. सुनको असर्फी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
~ रणबहादुर शाह

४. ‘केकको देश’ भनेर युरोपको कुन देशलाई चिनिन्छ ?
~ स्कटल्याण्ड

५. ‘संयुक्त अरब इमिरेट्स’ले सन् २०२० जुलाई १९मा मंगल ग्रहमा प्रक्षेपण गरेको यानको नाम के हो ?
~ होप

६. ‘बेसबल’ खेल्ने ठाउलाई के भनिन्छ ?
~ डाइमण्ड

७. ‘रुपाताल’ कुन जिल्लामा पर्दछ ?
~ कास्की

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्