जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

<span class='c1'>जुम्लाका प्रमुख जिल्ला</span> <span class='c2'>अधिकारीलाई कोरोना संक्रमण</span>

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिनुभएका उहाँको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उहाँले भन्नुभयो, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताउनुभयो । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेशनमा बस्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्