१. हाल नेपालका गृहमन्त्री को छन् ?
~ राम बहादुर थापा (बादल)
२. यस बर्षको बिजयादशमी कुन मितीमा परेको छ ?
~ कात्तिक १०
३. प्रदेश ५ को मुख्यमन्त्री र प्रदेश प्रमुख को को हुन् ?
~ शंकर पोखरेल (मुख्यमन्त्री) र अमिक शेरचन (प्रदेश प्रमुख)
४. नेपालको ऐतिहासिक स्कुल ‘दरबार हाई स्कुल’को अहिलेको नाम के हो ?
~ भानु माध्यमिक विद्यालय
५. नेपाली साहित्यमा पी.एच.डी गर्ने प्रथम महिला को हुन् ?
~ बानिरा गिरी
६. भानुभक्त आचार्यलाई ‘आदिकवी’ उपनाम दिने साहित्यकार को हुन् ?
~ मोतीराम भट्ट
७. संसारको सबैभन्दा लामो देश कुन हो ?
~ चिली
संकलक
आयुष खनाल