सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३२

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३२

१. यस सिजनको इंगलिस प्रिमियर लिग कुन मिती बाट सुरु हुदैछ ?
~ २०२० सेप्टेम्बर १२

२. अर्थशास्त्रका पिता भनेर एडम स्मिथलाई चिनिन्छ भने औषधि बिज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
~ हिप्पोकृट्स

३. हरेक बर्ष भाद्र २२मा मनाइने ‘निजामती सेवा दिवस’ को यस बर्षको नारा के हो ?
~ स्वच्छ र सक्षम निजामती प्रशाशन, समृद्धि र सुशासन
[हरेक बर्ष भाद्र २२मा मनाइने यस दिवश २०६१ साल देखि मनाउन थालिएको]

४. चीन र भारत दुवै देशलाई छुने जिल्लाहरु कुन कुन हुन् ?
~ दार्चुला र ताप्लेजुंग

५. टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
~ उडुस

६. नेपालको राष्ट्रिय गानमा कति शब्द र कति वटा अक्षर छन् ?
~ ४६ शब्द र १२८ अक्षर

७. बिश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो रास्ट्र कुन हो ?
~ अमेरिका

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्