१. हरेक बर्ष असोज एक गते मनाइने ‘राष्ट्रिय बिज्ञान दिवस’को यस बर्षको नारा ले हो ?
~ स्वास्थ्य र गुणस्तरीय जीवनका लागि बिज्ञान
२. हाल बिमस्टेकको मुख्यसचिब को रहेका छन् ?
~ शैदुल इश्ला
३. अघिल्लो बर्ष (२०७६)मा सम्पन्न नेपालको फुटबल लिगलाई कुन बिदेशी कम्पनिले प्रायोजन गरेको थियो ?
~ कतार एयरवेज
४. चिउराको लागि प्रख्यात ठाउ कुन हो ?
~ टिकानीबोडी
५. अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइ.सी.सी)को प्रमुख कार्यालय कहाँ रहेको छ ?
~ दुबई
६. नेपाल लोक स्टार सिजन १को बिजेता को हुन् ?
~ शनि बिश्वकर्मा
७. अन्नपूर्ण पुस्तकालय कहाँ पर्दछ ?
~ म्याग्दीको धौलागिरी गाउँपालिका
संकलक
आयुष खनाल