सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३४

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ३४</span>

१. ‘सेतो हिमाल’को उपनामले चिनिने हिमाल कुन हो ?
~ धौलागिरी

२. नेपालमा एउटा मात्र गाउँपालिका भएको जिल्ला कुन हो र उक्त गाउँपालिकाको नाम के हो ?
--- चितवन जिल्ला, इच्छाकामना गा.पा.

३. नेपाल सरकारले पानीजहाजको बिकास तथा सम्भावना अध्यन गर्नको निम्ति निर्माण गरेको ‘नेपाल पानीजहाज कार्यालय’को स्थापना कहिले गरेको थियो ?

~ २०७५ फाल्गुन २
[भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत स्थापना गरिएको यस कार्यालयलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्थापना गरेका थिए]

४. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका कति वटा हिमताल विस्फोट हुने जोखिममा रहेको जनाएको छ ?
~ ४७
[कुल ३ हजार ६२४ मध्ये ४७ हिमताल जोखिममा रहेको निश्कर्ष निकालेको छ]

५. करम पुजा गर्ने आदिवासी जाति कुन हो ?

~ उराव

६. बिश्वको छाना भनेर कुन ठाउँलाई चिनिन्छ ?

~ तिब्बतको पामिर

७. ‘विपत्तिले मानव बनाउछ भने सम्पत्तिले दानव’ भन्ने विद्वान को हुन् ?

~ भिक्टर ह्युगो

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्