१. हाल नेपालका लागि चिनियाँ राजदुत को छिन् ?
- होउ यान्छी
२. नेपाल र चीनको संयुक्त लगानीमा निर्माण हुने भनिएको रसुवागढी काठमाडौं रेल्वे लाइनको लम्बाई कति रहेको छ ?
- ७२.२५ कि.मि
३. बि.स. २०७५ श्रावण २ गतेदेखि नेपालको कुन ठाउमा नेपालको पहिलो प्लास्टिक सडक संचालनमा आएको छ ?
- पोखरा
४. नेपाल भ्रमण गर्ने पहिलो पर्यटक को हुन् ?
- सम्राट अशोक
५. बिश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीन हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ?
- मोनाको
६. बिश्वको सबैभन्दा पुरानो अन्न कुन हो ?
- भटमास
७. ‘ज्ञाननै शक्ति हो’, यस भनाइ कसको हो ?
- फ्रान्सिस बेकन
संकलक
आयुष खनाल