सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३६

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ३६</span>

१. तेलेगूका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन कहिले भयो ?
~ सेप्टेम्बर ८ २०२०

२. हलो जस्तो आकार भएको नेपालको जिल्ला कुन हो ?
~ रामेछाप

३. सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट कसलाई सम्मानित गरिने भएको छ ?
~ पत्रकार इन्द्र पौडेललाई
[पुरस्कार रकम २०,५०० रहेको यस पुरस्कार भाद्र ३० गते प्रदान गरिनेछ]

४. एमनेस्टी इन्टरनेशनलको प्रदान कार्यालय कहाँ रहेको छ ?
~ लन्डन

५. सेतो मछिन्द्रनाथको रथयात्राको चलन कसले चलाएका थिए ?
~ प्रताप मल्ल
[रातो मछिन्द्रनाथको रथयात्रा – नरेन्द्रदेव]

६. पाथिभरा हिमालको उपनामले कुन हिमाललाई चिनिन्छ ?
~ गौरीशंकर

७. बिजुली चम्किदा कति डेसिबलको ध्वनि उत्पन्न हुन्छ ?
~ १२० डेसीबल

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्