नेपाल-भारत सीमा क्षेत्रका बगर संरक्षणमा स्थानीयवासी [तस्विर]

नेपाल-भारत सीमा क्षेत्रका बगर संरक्षणमा स्थानीयवासी [तस्विर]

कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन् ।
तस्वीर:दुर्गा देवकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्