विराटनगर जुनियर जेसिजद्धारा ७१ परिवारलाई खाद्यन्न वितरण

<span class='c1'>विराटनगर जुनियर जेसिजद्धारा ७१</span> <span class='c2'>परिवारलाई खाद्यन्न वितरण</span>

विराटनगर । विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । जुनियर जेसिजले गत भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको हो ।

विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेका अनुसार लकडाउन र निषेधाज्ञाका कारण प्रभावमा परेका अतिविपन्न परिवारको सर्वेक्षण गरि खाद्य सामाग्री उपलब्ध गराईएको हो । आगामी दिनमा पनि मानव सेवाका विभिन्न कार्यक्रमहरु गर्दै जाने महासचिव न्यौपानले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्