सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३७

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३७

१. नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो ?
~ कास्कीको लुम्ले

२. बिश्व बैंकको प्रदान कार्यालय वाशिंगटन डी.सी.मा अवस्थित छ भने एसियाली बिकास बैंकको प्रदान कार्यालय कहाँ अवस्थित छ ?
~ फिलिपिन्सको मनिला

३. नेपाली सिनेजगतका चर्चित निर्देशक एवं लेखक छेतन गुरुङको कहिले निधन भयो ?
~ २०७७ भाद्र २४ गते

४. सेप्टेम्बर ९ तारिखमा मनाइएको ‘अन्तर्राष्ट्रिय साक्षरता दिवसको’ यस बर्षको नारा के रहेको थियो ?
~ Literacy teaching and learning in the Covid 19 crisis and beyond.

५. प्रसिद्ध पुस्तक ‘मेरो म’ कसको रचना हो ?
~ कृष्णप्रसाद भट्टराई

६. माछा नपाउने बिश्वको एक मात्र नदि कुन हो ?
~ जोर्डन

७. जन्म देखि मृत्यसम्म बढिरहने हाड कुन हो ?
~ ब्युटी बोन

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्