लमही–घोराही सडकखण्डको सडक भासियो [तस्विर]

लमही–घोराही सडकखण्डको सडक भासियो [तस्विर]

लमही–घोराही सडकखण्ड अन्तर्गत दाङको लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ ।
तस्बिर: दीपक बोहरा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्