लोकसेवाले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

<span class='c1'>लोकसेवाले प्रदेश प्रमुखलाई</span> <span class='c2'>बुझायो प्रतिवेदन</span>

बिराटनगर । लोक सेवा आयोग प्रदेश नं. १ ले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रथम वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले २०७६÷२०७७ को प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनु भएको हो ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाब समेटिएको छ । जसमा लोक सेवा आयोगलाई काम गर्न सहज नरहेको देखिएको छ ।
त्यस क्रममा प्रदेश प्रमुख प्यासीले लोक सेवा आयोगले उठाएका सवालमा सम्बन्धित निकायले ध्यान दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्