सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३८

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३८

१. सेप्टेम्बर १० मा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सी.पी.एल)को उपाधि कुन टिमले जितेको छ ?
~ ट्रीबान्गो नाइट राइडर्स

२. ‘नास्ट टेक्नोलोजी सम्मान २०७६’ बाट को सम्मानित भए ?
~ कुलमान घिसिंग
[१ लाख पुरस्कार राशीको यस पुरस्कार बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले प्राप्त गरेका]

३. पहिलो पटक पृथ्वी प्रज्ञा पुरस्कार प्राप्त गर्ने नेपाली को हुन् ?
~ बालकृष्ण सम (बि.स २०३५मा)

४. ‘सधै बसन्तको सहर’ भनेर कुन सहरलाई चिनिन्छ ?
~ क्युटो (इक्वेडरको राजधानी)

५. रगतको कुन समूहलाई ‘Universal Donor’ भनेर चिनिन्छ ?
~ ओ पोजेटिभ

६. वायु शक्तिको प्रयोग गरेर बिजुली निकाल्ने पहिलो देश कुन हो ?
~ डेनमार्क

७. प्रसिद्ध रानीमहल दरवार कुन जिल्लामा पर्दछ ?
~ पाल्पा

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्