विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २0 मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो ।

थप बिवरण केहि बेरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्