सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४०

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४०

१. ‘बिचित्र गुफा’ नेपालको कुन जिल्लामा पर्दछ ?
~ गुल्मी

२. नेपालमा ८५०० मि. अग्लो हिमालहरु कतिवटा छन् ?
~ ३ वटा
[सगरमाथा – ८८४८ मि, कंचनजंघा – ८५८६ मि र लोत्से – ८५१६ मि]

३. खानेपानी तथा ढल व्यवस्थापन बिभागमा पहिलो पटक महिला महानिर्देशकको रुपमा को नियुक्त हुनुभयो ?
~ मिना श्रेष्ठ
[बि.स. २०७७ भाद्र २७ गते]

४. ‘पानी मुनिको देश’ भनेर कुन देशलाई चिनिन्छ ?
~ नेदरल्याण्ड

५. चीन भ्रमणमा जाने पहिलो नेपाली प्रधानमन्त्री को हुन् ?
~ टंकप्रसाद आचार्य

६. ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’, यस भनाई कसको हो ?
~ बालकृष्ण सम्

७. कुनै एक पाउरोटीलाई ४ वटा टुक्रामा काटेर प्राप्त भएको टुक्राहरुलाई पुन: ४ वटा टुक्रामा भाग लगाउदा कुल कति वटा टुक्रा बन्छ ?
~ २५

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्