सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४१

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४१

१. भर्खरै सम्पन्न ‘यु.एस. ओपन २०२०’को पुरुष एकलको उपाधि कसले जिते ?
~ डोमिनिक थीम, अस्ट्रिया
[थीमले जर्मनीका एलेक्जेन्डर भ्रेबलाई ३-२ सेटको अन्तरले हराएर पहिलो ग्राण्डस्लाम जितेका]

२. बिश्व स्वास्थ्य संगठन (WHO)ले कहिले कोरोना भाइरस संक्रमणलाई लिई स्वस्थ संकटकाल घोषणा गरेको थियो ?
~ सन् २०२० जनवरी २०
[कोरोना संक्रमणलाई विश्वव्यापी महामारी भनेर २०२० मार्च २१मा घोषणा गरेको]

३. पूर्वी हिमालय जैविक मार्गले कुनकुन देशहरुलाई जोड्दछ ?
~ नेपाल, भारत, चीन, भुटान र म्यान्मार

४. नेपालका चार सहित मध्येका एक शुक्रराज शास्त्रीलाई राणाहरुले कहिले मारेका थिए ?
~ वि.स. १९९७ माघ १२

५. बृधावस्थाको बारेमा अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ ?
~ जेरेन्टोलोजी (Gerontology)

६. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
~ मल्लकाल

७. नेपालमा राष्ट्रिय निकुन्ज सम्मेलन कति समयको अन्तरालमा गरिन्छ ?
~ १० बर्ष

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्