१. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रियस्तरको आइएसओ प्रमाणपत्र कहिले प्राप्त गर्यो ?
~ बि.स. २०७४ असार २०
२. नेपालको ‘हरित सहर’ भनेर हेटौडालाई चिनिन्छ भने ‘गुलावी सहर’ भनेर कुन ठाउँलाई चिनिन्छ ?
~ वालिंग (स्यांग्जा जिल्ला)
३. नेपालमा कुन जनगणनामा पहिलोपटक कम्प्युटरको प्रयोग गरिएको थियो ?
~ सातौ जनगणना (वि.स. २०२८)
४. ‘सहिद गेट’लाई स्थापनाकालमा के नामले चिनिन्थ्यो र सहिद गेटका डिजाइनर को हुन् ?
~ नेपाल स्मारक, डिजाइनर: शंकरनाथ रिमाल
५. ‘Global Peace Index 2020’ अनुसार बिश्वको सबैभन्दा शान्त मुलुक कुन हो?
~ आइसल्याण्ड
[नेपालको स्थान: ७३, अन्तिम स्थानमा अफगानिस्तान रहेको]
६. स्वयम्भूको दुईवटा आँखालाई के को प्रतिक मानिन्छ ?
~ करुणा र स्वज्ञान
७. मदिरा सेवन गर्दा चियर्स गर्ने प्रचलन कुन देशबाट आएको हो ?
~ चीन
संकलक
आयुष खनाल