सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४२

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४२

१. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रियस्तरको आइएसओ प्रमाणपत्र कहिले प्राप्त गर्यो ?
~ बि.स. २०७४ असार २०

२. नेपालको ‘हरित सहर’ भनेर हेटौडालाई चिनिन्छ भने ‘गुलावी सहर’ भनेर कुन ठाउँलाई चिनिन्छ ?
~ वालिंग (स्यांग्जा जिल्ला)

३. नेपालमा कुन जनगणनामा पहिलोपटक कम्प्युटरको प्रयोग गरिएको थियो ?
~ सातौ जनगणना (वि.स. २०२८)

४. ‘सहिद गेट’लाई स्थापनाकालमा के नामले चिनिन्थ्यो र सहिद गेटका डिजाइनर को हुन् ?
~ नेपाल स्मारक, डिजाइनर: शंकरनाथ रिमाल

५. ‘Global Peace Index 2020’ अनुसार बिश्वको सबैभन्दा शान्त मुलुक कुन हो?
~ आइसल्याण्ड
[नेपालको स्थान: ७३, अन्तिम स्थानमा अफगानिस्तान रहेको]

६. स्वयम्भूको दुईवटा आँखालाई के को प्रतिक मानिन्छ ?
~ करुणा र स्वज्ञान

७. मदिरा सेवन गर्दा चियर्स गर्ने प्रचलन कुन देशबाट आएको हो ?
~ चीन

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्