सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४४

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ४४</span>

१. नेपाल सरकारले करिब ६ महिना पछी मध्यम तथा लामो दुरीको सवारी साधन कहिले देखि खुल्ला गरेको छ ?
~ २०७७ आश्विन १ गते देखि

२. एसियाली मुलुक कजाकिस्तानको राजधानीको नाम परिवर्तन गरेर नयाँ नाम के राखियो?
~ नुर सुल्तान
[सन् २०१९ मार्च २० देखि कजाकिस्तानको राजधानी अस्टनाको नाम परिवर्तन गरेर नुर सुल्तान राखिएको]

३. खेलाडी लियोनल मेस्सीले कहिले देखि आफ्नो नाम ट्रेडमार्कमा दर्ता गर्न पाउने भएका छन् ?
~ २०२० सेप्टेम्बर १७

४. आउँदो मङ्सिरदेखि नेपालमै अलै‌चीको प्रशोधन गर्ने लक्ष्य सहित नेपालको कुन ठाउँमा प्रशोधन उद्योग निर्माण गरिएको छ ?
~ झापाको अर्जुनधारामा

५. महात्मा गान्धीको हत्या कसले गरेका थिए ?
~ नाथुराम गोड्से

६. ‘महाकुलुंग गाउँपालिका’ नेपालको कुन जिल्लामा पर्दछ ?
~ सोलुखुम्बु

७. संयुक्त रास्ट्रसंघको विश्वविद्यालय कहाँ अवस्थित छ ?
~ टोकियो, जापान

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्