सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४५

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४५

१. नेपाल सरकारले आन्तरिक हवाई सेवा कहिले देखि सुचारु गरेको छ ?
~ २०७७ असोज ०५

२. नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ मानपदवीबाट कसलाई सम्मान गरेको छ ?
~ डा. सन्दुक रुइत
[संविधान दिवसको अवसरमा नेपाल सरकारले ५९४ जनालाई मानपदवी(४५३ जना), अलंकार (११४जना) र पदक(२७ जना)बाट सम्मान गरेको]

३. भर्खरै सम्पन्न ‘यु.एस. ओपन २०२०’ टेनिस प्रतियोगिताको महिला एकलको उपाधि कसले जितिन् ?
~ नाओमी ओसाका (जापान)

४. नर्वे को राजधानी को नाम के हो ?
~ ओस्लो

५. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
~ हरेक बर्षको माघ २ गते

६. एस. एल.सी बोर्डको स्थापना कहिले भएको थियो ?
~ बि.स. १९९०

७. बिश्वमा सबैभन्दा बढी साइकल चल्ने सहर कुन हो ?
~ जवालपुर (भारत)
[सबैभन्दा बढी साइकल चल्ने देश भने चीन]

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्