१. नेपाल सरकारले आन्तरिक हवाई सेवा कहिले देखि सुचारु गरेको छ ?
~ २०७७ असोज ०५
२. नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ मानपदवीबाट कसलाई सम्मान गरेको छ ?
~ डा. सन्दुक रुइत
[संविधान दिवसको अवसरमा नेपाल सरकारले ५९४ जनालाई मानपदवी(४५३ जना), अलंकार (११४जना) र पदक(२७ जना)बाट सम्मान गरेको]
३. भर्खरै सम्पन्न ‘यु.एस. ओपन २०२०’ टेनिस प्रतियोगिताको महिला एकलको उपाधि कसले जितिन् ?
~ नाओमी ओसाका (जापान)
४. नर्वे को राजधानी को नाम के हो ?
~ ओस्लो
५. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
~ हरेक बर्षको माघ २ गते
६. एस. एल.सी बोर्डको स्थापना कहिले भएको थियो ?
~ बि.स. १९९०
७. बिश्वमा सबैभन्दा बढी साइकल चल्ने सहर कुन हो ?
~ जवालपुर (भारत)
[सबैभन्दा बढी साइकल चल्ने देश भने चीन]
संकलक
आयुष खनाल