सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४६

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४६

१. पाँचौ संविधान दिवसको अवसरमा हरेक बर्ष प्रदान गरिने ‘नेपाल रत्न’ पदक यस वर्ष कसलाई प्रदान गरियो ?
~ कसैलाई गरिएन

२. रोग बिरुद्धको प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गरिने ‘गुर्जो’को बैज्ञानिक नाम के हो ?
~ Tinospora cordifolia

३. ‘हजार हात्तीको देश’ भनेर लाओसलाई चिनिन्छ भने ‘सेतो हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ?
~ थाइल्याण्ड

४. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
~ खुम्बु (३२ कि.मि)
[सबैभन्दा ठुलो हिमनदी: लामटांग]

५. ‘किड्नी अफ द वर्ल्ड’ भन्नाले कस्तो किसिमको जमिन भन्ने बुझिन्छ ?
~ सिमसार क्षेत्र

६. हाल सम्म ‘मदन पुरस्कार’ कति जना महिलाले पाएका छन् ?
~ ४ जना [पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की]

७. नेपालको राष्ट्र सभामा कतिजना सदस्य रहने प्रावधान रहेको छ ?
~ ५९ जना [५६+३]

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्