सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४७

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४७

१. ‘मदन पुरस्कार २०७६’ बाट सम्मानित हुने पुस्तक कुन हो ?
~ चन्द्रप्रकाश बानियाँको पुस्तक ‘महारानी’
[बि.स. २०१३ साल देखि प्रदान गर्न थालिएको यस पुरस्कारको हालको राशी ४ लाख रहेको छ]

२. ‘हिमचितुवा’ उपनामले चिनिने आङरिता शेर्पाको निधन कहिले भयो ?
~ बि.स २०७७ असोज ५ गते
[शेर्पाले अक्सिजन बिना १० पटक सगरमाथाको सफल आरोहण गरेर बिश्वकिर्तिमान राखेका छन्]

३. अफ्रिकी मुलुक दक्षिण सुडानको राजधानी कहाँ हो ?
~ जुवा

४. ‘World Press Freedom Index 2020’ अनुसार नेपालको स्थान कति रहेको छ ?
~ ११२औ स्थान (३५.१ अंक)
[पहिलो स्थानमा नर्वे रहेको छ भने अन्तिममा द. कोरिया रहेको छ]

५. गलबन्दीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
~ कास्की

६. बिप्पा सम्झौतामा कति धारा रहेका छन् ?
~ १६

७. कसको समयमा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन गरियो ?
~ राजा महेन्द्र

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्