सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४९

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४९

१. एसियाली बिकास बैंकले सन् २०२० सेप्टेम्बर १५मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार २०७७/७८मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ ?
~ १.५ %

२. ‘विश्व बिरामी सुरक्षा दिवस’ हरेक बर्ष कहिले मनाइन्छ ?
~ सेप्टेम्बर १७

३. २०१३ साल देखि प्रदान गर्न थालिएको ‘मदन पुरस्कार’ कुन कुन बर्ष प्रदान गरिएन ?
~ बि.स. २०३१ र २०३३ सालमा

४. नेपालका हालका प्रमुख निर्वाचन आयुक्त को हुन् ?
~ दिनेश कुमार थपलिया

५. नेपाली साहित्यमा ‘चट्याङ मास्टर’ भनेर कसलाई चिनिन्छ ?
~ कृष्णमुरारी गौतम

६. अँध्यारो देखि लाग्ने डरलाई के भनिन्छ ?
~ नैक्टोफोबिया

७. ‘आइरन लेडी अफ पाकिस्तान’ भनेर कसलाई चिनिन्छ?
~ मुनिबा मजारी

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्