सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५२

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५२

१. रेड पाण्डा नेटवर्कले कसलाई हाब्रे संरक्षण दुत नियुक्त गरेको छ ?
--- कलाकार दयाहांग राई

२. साठी बर्ष पुगेपछि मनाइने उत्सवलाई के भनिन्छ ?
--- हिरक

३. आश्विन १०मा मनाइएको ‘छैटौं सुरक्षित गर्भपतन दिवस’को नारा के थियो ?
--- ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’

४. ‘घिन्ताङ घिसी ट्वाक’ कवितासङ्ग्रहका लेखक को हुन् ?
--- रुपेश श्रेष्ठ

५. सार्कमा सबैभन्दा पछी सदस्य प्राप्त गर्ने रास्ट्र कुन हो ?
--- अफगानिस्तान

६. स्पेनको राष्ट्रिय खेल कुन हो ?
--- बुल फाइट (साँढे जुधाई)

७. भगवान शिवको घाटीमा बेरिएर बसेको सर्प को नाम के हो ?
--- बासुकी

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्