सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५३

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५३

१. सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताब कुन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो ?
--- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

२. यस बर्षको ‘विश्व पर्यटन दिवस’को थिम (नारा) के रहेको छ ?
--- ‘Tourism and Rural Development’
[पर्यटन दिवस हरेक बर्ष सेप्टेम्बर २७मा मनाइन्छ]

३. चियामा टेनीन तत्व पाइन्छ भने जुनकिरीको पुच्छरमा कुन तत्वको कारण बत्ति बल्दछ ?
--- लुसीफेरिन

४. हिट्लरको जन्म कुन देशमा भएको थियो ?
--- अस्ट्रिया

५. दिगो विकासको लक्ष्य (Sustainable Development Goals)मा उल्लेखित १७ लक्ष्य मध्ये कुन लक्ष्य नेपालमा लागू हुदैन ?
--- लक्ष्य नं १४: Life Below Water (पानी मुनिको जीवन)

६. गंगासागर पोखरी कहाँ पर्दछ ?
--- जनकपुरधाम, धनुषा

७. बैंकिंग क्षेत्रमा प्रयोग गरिने ‘KYC’को पूर्ण रुप के हो ?
--- Know Your Customer

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्