सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५४

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५४

१. यस बर्षको पद्मश्री साहित्य पुरस्कार २०७६ कुन उपन्यासलाई प्रदान गरिने भएको थियो ?
--- संजिव उप्रेतीको “हंस” उपन्यासलाई प्रदान गरिने भएको
[तर सस्थांनले पुरस्कार रद्ध गरेको]

२. नेपाल क्रिकेट एसोसिएसन (क्यान)का अध्यक्ष को छन् ?
--- चतुर बहादुर चन्द

३. ‘ग्लोबल क्लाइमेट एक्सन समिट २०२०’ कहाँ र कहिले हुने भएको छ ?
---- बेलायत, डिसेम्बर १२ २०२०मा

४. सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने धान ‘मार्शी धान’ नेपालको कुन जिल्लामा उत्पादन हुन्छ ?
--- जुम्ला

५. ‘अन्तर्राष्ट्रिय रेविजबिरुद्धको दिवस’ कहिले मनाइन्छ ?
--- सेप्टेम्बर २८

६. स्वास्थ्य क्षेत्रमा प्रयोग हुने ‘ECG’को पुरा रुप के हो ?
--- ElectroCardioGram

७. ‘The Protestant Ethic and Spirit of Capitalism’ कसको कृति हो ?
--- म्याक्स वेबर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्