१. बिल एण्ड मेलिन्दा फाउन्डेसनबाट प्रदान गरिने ‘GoalKeepers Global Goals Progress Award 2020’ बाट को नेपाली सम्मानित भईन ?
--- बोनिता शर्मा
[स्वास्थ्य अभियन्ता शर्मा ‘BBC 100 Women 2019’मा पनि परेकी थिईन]
२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा एसिड आक्रमण र प्रहरी समायोजन सहित ३ वटा अध्यादेश कहिले जारी गरियो ?
--- २०७७ असोज १२ गते
३. अफ्रिकी रास्ट्र माली का नवनियुक्त प्रधानमन्त्री को हुन् ?
--- मोक्तार ओएन [२०२० सेप्टेम्बर २७ देखि]
४. ‘विश्व पत्रकारिता स्वतन्त्रता दिवस’ कहिले मनाइन्छ ?
--- हरेक बर्षको मे ३ मा
५. दोश्रो विश्वयुद्ध हुदाँ नेपालको प्रधानमन्त्री को थिए ?
--- जुद्ध शमशेर
६. समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ?
--- फेदोमिटर
७. मूला खेति नगर्ने विश्वको एक मात्र देश कुन हो ?
--- अमेरिका
संकलक
आयुष खनाल