१. नेपाल सरकारका पुर्वमुख्यसचिव लोकदर्शन रेग्मीले कहिले राजीनामा दिए ?
--- २०७७ असोज १५
[उनको कार्यकाल कार्तिक ३ गते सकिने वाला थियो, नयाँ मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको]
२. नेपालको पहिलो सहिद को हुन् र उनलाई कहिले सहिद घोषणा गरिएको थियो ?
--- लखन थापा, २०७२ असोज ३ गते (संविधान जारि भएको दिन)
३. ‘Men’s UEFA Player of Year 2019/20’ को उपाधि कसले जिते ?
--- रोबर्ट लेवानडस्की
४. इन्टरपोलको आदर्श वाक्य के हो ?
--- Connecting police for a safer world
५. विश्व हुलाक दिवस कहिले मनाइन्छ ?
--- अक्टोबर ९
६. घोडा देखि लाग्ने डरलाई के भनिन्छ ?
--- हिप्पोफोबिया/इन्क्युनोफोबिया
७. ‘हिटलर र यहुदी’ कसको प्रसिद्ध उपन्यास हो ?
--- विश्वेश्वरप्रसाद कोइराला
संकलक
आयुष खनाल