बिजुलीका काम गर्ने क्रममा विराटनगरमा एकको मृत्यु

<span class='c1'>बिजुलीका काम गर्ने क्रममा</span> <span class='c2'>विराटनगरमा एकको मृत्यु</span>

बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्