१०औँ राष्ट्रिय खेलकुद : बास्केटबलमा कोशीको शानदार जित, क्वार्टरफाइनलमा प्रवेश

<span class='c1'>१०औँ राष्ट्रिय खेलकुद : बास्केटबलमा</span> <span class='c2'>कोशीको शानदार जित, क्वार्टरफाइनलमा प्रवेश</span>

विराटनगर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल (फुल कोर्ट ५×५) मा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३५–७ को फराकिलो अन्तरले पराजित गरेको छ।

यस जितसँगै कोशी प्रदेश समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। कोशीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्