सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६१

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६१

१. हाल पाकिस्तानका प्रधानमन्त्री को रहेका छन् र उनी कतिऔं प्रधानमन्त्री हुन् ?
--- इमरान खान, २२औं

२. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्नेक्रममा कुन लिपिमा आवेदन पेश गरेको थियो ?
--- रन्जना लिपि

३. पोखरा विश्वविद्यालयको उपकुलपतिमा को नियुक्त भएका छन् ?
--- प्रा.डा. प्रेमनारायण अर्याल [२०७७ असोज १४ गते]

४. ‘सम्बन्धहरु’ कसको कृति हो ?
--- विजयकुमार पाण्डे
[विजयकुमारको दोश्रो कृति हो, उनको पहिलो कृति ‘खुसी’ले २०७१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो]

५. अदुवा खेतिको लागि प्रसिद्ध जिल्ला कुन हो ?
--- सल्यान

६. डटपेनका आविष्कारक को हुन् ?
--- जोन जे. लाउड

७. संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
--- विजयालक्ष्मी पण्डित, भारत

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्