सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६२

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ६२</span>

१. प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने समझदारी पत्रमा कहिले हस्ताक्षर गरियो ?
--- २०७७ असोज १९ गते

२. अफगानी क्रिकेट खेलाडी नाजिबुल्लाह तर्काइको कार दुर्घटनाको कारणले कहिले निधन भयो ?
--- २०२० अक्टोबर ६

३. जनकपुरदेखि भारतको जयनगर सम्म संचालनका लागि हालै दुईवटा रेल कहिले नेपाल ल्याइएको छ ?
--- वि.स. २०७७ असोज २

४. ‘परित्यक्ता’ कसको कृति हो ?
--- भुवन ढुंगाना

५. अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशहरुको कार्यकाल कति बर्षको रहन्छ ?
--- ९ बर्ष

६. यस बर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार क-कसलाई प्रदान गरियो ?
--- हार्वे अल्टर (अमेरिका), माइकल होटन (वेलायत) र चार्ल्स राइस(अमेरिका)
[हेपाटाइटिस ‘सी’को खोप निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भनेर प्रदान गरिएको]

७. ४५औं जी-७को सम्मेलन कहाँ सम्पन्न भयो ?
--- फ्रान्स

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्