विराटनगर १९ स्थित धनपुरा चौकमा माछा मार्न भिड गरेका स्थानीय वासिन्दाहरु । पछिल्लो केहि दिनयता विराटनगरमा प्रत्येक दिन १ सय भन्दा बढि नयाँ संक्रमित देखिदै आएका छन् । तथापी विराटनगरका विभिन्न स्थानहरु र भिड हुने स्थानहरुमा आवश्यक सुरक्षा विधि अपनाएको देखिदैन । यसले विराटनगरलाइ थप जोखिमपुर्ण बनाएको छ ।





