न्युरो कोभिड अस्पतालमा आज फेरी अर्का एक कोरोना संक्रमितको मृत्यु

न्युरो कोभिड अस्पतालमा आज  फेरी अर्का एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर महेन्द्र चौकमा रहेको न्युरो अस्पतालद्धारा सचालित कोभिड अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उदयपुर त्रियुगा नगरपालीका १० का ६६ बर्षिय एक वद्धको आईतबार विहान ५ ः ३० बजे मृत्युभएको कोभिड न्यूरो अस्पतालका प्रशासकिया अधिकृत सुरेस आर्चायले जानकारी दिनुभयो ।
डाईविटिज र स्वासप्रसासमा समेत समस्या भएका वृद्धको कोरोना संक्रामित थिए । न्युरो अस्पतालमा हिजो शनिबार पनि मोरङको पथरीकी एक वृद्धाको समेत निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्