अरिङ्गालले टोक्दा एकको मृत्यु

<span class='c1'>अरिङ्गालले टोक्दा</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी(६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।

हिजो के कुन समयमा जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए । अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्