सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६३

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६३

१. यस बर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार ककसलाई प्रदान गरिने भएको छ ?
--- रोजर पेनरोज(वेलायत), रेनहार्ड गेन्जल(जर्मनी) र एन्ड्रीया गेज(अमेरिका)
[पुरस्कारको आधा भाग रोजर पेनरोजलाई र बाँकी आधा भाग राइनहार्ड गेन्जल र एन्ड्रीया गेजलाई संयुक्त रुपमा प्रदान गरिएको छ]

२. हाल सम्म नेपालको कति वटा प्रदेशको नामकरण भैसकेको छ ?
--- ५ वटा [बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश]

३. प्रदेश १मा संचालनमा आएको पहिलो पाँचतारे होटल कुन हो ?
--- होटल मेची क्राउन

४. विश्वको पहिलो मोबाइल कम्पनि कुन हो ?
--- मोटोरोला

५. साइकल सिटी घोषणा गरिएको नेपालको पहिलो सहर कुन हो ?
--- धरान [२०६९ मङ्सिर १९]

६. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
--- रण मल्ल

७. पुर्वको ग्रेट ब्रिटेन भनेर जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनेर कुन देशलाई चिनिन्छ ?
--- न्युजिल्यान्ड

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्