सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६४

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६४

१. यस बर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ककसलाई प्रदान गरिएको छ ?
--- इमॅन्यूएल शार्पेंटीयर (फ्रान्स) र जेनिफर दौडना (अमेरिका)

२. फिनल्याण्डमा एकदिनको लागि प्रधानमन्त्रीको पद कसलाई प्रदान गरिएको थियो ?
--- आभा मुर्तो
[१६ बर्षकि आभालाई अक्टोबर ७ २०२०को लागि प्रधानमन्त्री बनाइएको]

३. कक्षा १२ लगायत स्थगित भएका सबैखाले परीक्षा सञ्चालन गर्न सरकारले कहिले अनुमति दियो ?
--- २०७७ असोज २१ गते

४. ‘नाम्खा गाउँपालिका’ कहाँ पर्दछ ?
--- हुम्ला

५. रातो रक्तकोषको आयु कति हुन्छ ?
--- १२० दिन

६. ‘जराजुरी’ पुरस्कार के संग सम्बन्धित छ ?
--- वातावरण

७. नेपालमा महिला शिक्षाको सुरुवात गर्ने व्यक्ति को हुन् ?
--- बिर शमशेर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्