१. यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
--- अमेरिकी कवयित्री लुईज ग्लू
२. चन्द्रमा को सतहमा पुगेर पहिलो पटक बोलिएको शब्द के हो ?
--- OK
३. सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
--- धादिंग
४. रानीपोखरीको बीचमा रहेको मन्दिरको नाम के हो ?
--- बालगोपालेश्वर मन्दिर
५. नेपाल एयरलाइन्सको महाप्रवन्धकमा कसलाई कहिले नियुक्ति गरियो ?
--- डिमप्रकाश पौडेल (प्रकाश), २०७७ असोज २२ गते
६. हरेक बर्ष अक्टोबर ५ मा मनाइने ‘विश्व शिक्षक दिवस’ को यो बर्षको नारा के थियो ?
--- Teachers: Leading in Crisis, Re imagining the Future
७. डर देखि लाग्ने डरलाई के भनिन्छ ?
--- फोबोफोबिया
संकलक
आयुष खनाल