सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६६

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६६

१. नेपालमा पहिलो पटक माघ ९ गते देखापरेको कोरोना संक्रमितको संख्या कहिले १ लाख नाघेको छ ?
--- २०७७ असोज २३ गते

२. यस बर्षको नोबेल शान्ति पुरस्कार कुन संस्थालाई प्रदान गरियो ?
--- विश्व खाद्य कार्यक्रम
[डब्लूएफपी संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठूलो मानवीय सङ्गठन हो।]

३. नेपाल र चीन बीच पहिलो पहिलो सैन्य अभ्यास कहिले सम्पन्न भयो ?
--- वि.स. २०७४ वैसाख ३ गते देखि १२

४. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?
--- ला पज, बोलिभियाको राजधानी

५. विश्वको सबैभन्दा बढी कोइला निर्यात गर्ने देश कुन हो ?
--- चीन

६. ‘फादर अफ वाटर’ भनेर कुन नदीलाई चिनिन्छ ?
--- मिसिसिपी

७. नेपालमा सबैभन्दा बढी टिमुर फल्ने जिल्ला कुन हो ?
--- सल्यान

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्