५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता

<span class='c1'>५१ थान मोवायल</span> <span class='c2'>सम्बन्धित धनीलाई फिर्ता</span>

विराटनगर । मोरङ प्रहरीले हराएको तथा चोरी भई फेला पारिएका ५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता दिइएको छ ।
विभिन्न मितिमा हराएका मोवायलसँग सम्बन्धि परेका गुनासा अनुसार मोवायल खोजी गरि फेला पारिएपछि सम्बन्धित धनीलाई फिर्ता दिइएको हो ।

प्रहरीले यस अगाडी समेत ८५ थान मोवायल फेला तथा बरामद गरि सम्बन्धित धनिलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा विभिन्न ब्यक्तिहरूको विभिन्न समयमा हराएको तथा चोरी भएको मोवायल खोजतलासको क्रममा फेला पारी ५१ वटा मोवयल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईयो ।
हालसम्म जम्मा १३६ थान मोवाईल सम्बन्धीत धनीलाई फिर्ता गरिसकेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्