संक्रमणका कारण विराटनगरका ६५ वर्षिय वृद्धको मृत्यु

<span class='c1'>संक्रमणका कारण विराटनगरका ६५</span> <span class='c2'>वर्षिय वृद्धको मृत्यु</span>

विराटनगरका अर्का एक वृद्धको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । विराटनगर वार्ड नम्बर ३ बुद्ध चौकका ६५ वर्षिय वृद्धको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजको अस्पतालमा मृत्यु भएको उनी रक्तचापको पुरानो बिरामी भएको बताइएको छ भने कोरोनाका कारण उनमा स्वास प्रस्वास सम्बन्धी समस्या देखिएको थियो । बिरामी भएर अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा हिजो कोरोना संक्रमण भएको नतिजा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्