सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६७

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६७

१. यस बर्षको फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि कसले जितिन् ?
--- ईगा स्वितेक (पोल्याण्ड)
[ईगाले सोफिया केनिनलाई २-० को सोझो सेटमा हराएर उपाधि हात पारिन्]

२. हरेक वर्ष अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको यस बर्षको नारा के हो ?
--- My Voice, Our Equal Future

३. डा. गोबिन्द के.सी.को पहिलो अनसन को अवधि कति थियो ?
--- ४ दिन (२०६९ २१-२४ असार)

४. ब्यासगुफा कुन जिल्लामा पर्दछ ?
--- तनहुँ

५. गाउँखाने प्रश्न: “एक मान्छेका जिउ भरि आँखा” ?
--- डोको

६. हाल सम्म एकदिवसिय विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी को हुन् ?
--- ग्लेन मेग्रा, ७१ विकेट

७. ‘जोकर को बन्दुक’ कवितासंग्रहको लेखक को हुन् ?
--- बिमल निभा

 

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्