सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६८

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६८

१. यस बर्षको फ्रेन्च ओपन टेनिसको पुरुष एकलको उपाधि कसले जिते ?
--- राफेल नाडल
[यो नाडालको १३औं फ्रेन्च ओपन उपाधि हो]

२. रातो गुराँसलाई लालीगुराँस भनिन्छ भने सेतो गुराँसलाई के भनिन्छ ?
--- चिमाली

३. विश्वको अग्लो त्रिशुल भएको धारापानी कुन जिल्लामा पर्दछ ?
--- दाङ

४. ‘द फादरल्याण्ड’ भनेर चिनिने युरोपेली मुलुक कुन हो ?
--- जर्मनी

५. ‘Euro 1’ सवारी प्रदुषण संग सम्बन्धित छ भने ‘Euro 3’ के संग सम्बन्धित छ ?
--- सवारी मापदण्ड

६. विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने चलन कुन देशबाट सुरुभएको हो ?
--- बेलायत

७. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको रास्ट्र कुन हो ?
---फ्रान्स

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्