१. यस बर्षको फ्रेन्च ओपन टेनिसको पुरुष एकलको उपाधि कसले जिते ?
--- राफेल नाडल
[यो नाडालको १३औं फ्रेन्च ओपन उपाधि हो]
२. रातो गुराँसलाई लालीगुराँस भनिन्छ भने सेतो गुराँसलाई के भनिन्छ ?
--- चिमाली
३. विश्वको अग्लो त्रिशुल भएको धारापानी कुन जिल्लामा पर्दछ ?
--- दाङ
४. ‘द फादरल्याण्ड’ भनेर चिनिने युरोपेली मुलुक कुन हो ?
--- जर्मनी
५. ‘Euro 1’ सवारी प्रदुषण संग सम्बन्धित छ भने ‘Euro 3’ के संग सम्बन्धित छ ?
--- सवारी मापदण्ड
६. विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने चलन कुन देशबाट सुरुभएको हो ?
--- बेलायत
७. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको रास्ट्र कुन हो ?
---फ्रान्स
संकलक
आयुष खनाल