मोरङका ट्राफिक प्रमुख पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित

<span class='c1'>मोरङका ट्राफिक प्रमुख पोद्धार</span> <span class='c2'>राष्ट्रिय पुरस्कारबाट सम्मानित</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राकेश कुमार पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । ६५औँ प्रहरी दिवस २०७७ का अवसरमा पोद्धारलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले उक्त पुरस्कार प्रदान गरेको हो ।

मोरङ जिल्लमा कुशल क्षमता प्रदर्शन गरी ट्राफिक व्यावस्थापनमा अहोरात्र खटेर काम गरेको प्रशंसानिय कार्य गरेकोमा कामको मुल्याङकन गरी पोद्धारलाई सम्मान गरेको हो । गरेर प्रहरीहरूलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरी मोरङ जिल्लामा ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रदेश प्रहरी कार्यालयमा भएको एक समारोह विच पोद्धारलाई प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले सम्मान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्