विराटनगरको सडकमा कालो लुगा लगाएर नाच्दै युवा (फोटो फिचर)

<span class='c1'>विराटनगरको सडकमा कालो लुगा लगाएर</span> <span class='c2'>नाच्दै युवा (फोटो फिचर)</span>

विराटनगर । बलात्कारको घटनामा संलग्न अपराधीलाई आजिवन सजाय दिनुपर्ने भन्दै विराटनगरमा युवाहरुले कालो कपडा लगाएर प्रर्दशन गरेका छन् ।
स्थानीय विद्यार्थी तथा युवाहरुले शनिबार दिउँसो बलात्कारीलाई फाँसीको सजाय वा आजिवन सजाय दिनुपर्ने भन्दै सांकेतिक रुपमा नाच्दै विरोध प्रर्दशन गरेका हुन् ।


दैनिक ३ जनासम्म महिलाहरु बलात्कारका घटना हुन थालेपछि सरकार विरुद्ध कोरोना महामारीको विषम परिस्थितिमा न्यायको माग राख्दै सडकमा उत्रिन बाध्य भएको सहभागीहरुले बताएका छन् ।

महिला राष्ट्रपति भएको देशका महिला नागरिकहरु अझै पनि असुरक्षित रहेको भन्दै सरकार अफै पनि मौन रहेको भन्दै उनीहरुले विगत केही दिन यता विभिन्न नारा अकिंत टिसर्ट र व्यानर बोकेर सडकमा विरोध प्रदर्र्शन गर्दै आएका छन् । सहभागी सबैले कालो लुगा लगाएर सरकारलाई खबरदारी गर्दै आएका छन् ।

तस्वीर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्