१. यस बर्षको अर्थशास्त्र विधाको नोबेल पुरस्कार क-कसलाई प्रदान गरियो ?
--- पाउल आर मिल्ग्रोम र रोबर्ट बिल विल्सन (दुवैजाना अमेरिकाका)
२. लन्ली प्लानेटले यस बर्ष सार्वजनिक गरेको विश्वको घुम्नैपर्ने स्थानमा नेपालको कुन ठाउँ समावेस गरिएको छ ?
--- अन्नपूर्ण सर्किट
३. नेपालको संविधानमा शिक्षाको हक कति धारामा व्यवस्था गरिएको छ ?
--- धारा ३१
४. बंगलादेशमा बल्त्कारीलाई मृत्यदण्ड दिने कानुन कहीले पारित भएको हो ?
--- २०२० अक्टोबर १३
५. नेपालको बाघ विज्ञ र बाँदर विज्ञ को – को हुन् ?
--- बाघ विज्ञ: डा. झमक बहादुर कार्की, बाँदर: डा. मुकेश चालिसे
६. विश्वमा सर्वप्रथम मानव मुटुको प्रत्यारोपण गर्ने डाक्टर को हुन् ?
--- डा. क्रिस्चियन बर्नाड
७. Hydro Headquarter भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?
--- दोलखा
संकलक
आयुष खनाल