कर्मचारीमा कोरोना देखिएपछि प्रेस काउन्सिलका सेवा प्रभावित

कर्मचारीमा कोरोना देखिएपछि प्रेस काउन्सिलका सेवा प्रभावित

प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्