१. सन् २०३० सम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा कुन देशले गरेको छ ?
--- आयरल्याण्ड
२. विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी कुन हो ?
--- अरुण
३. स्व. स्वर सम्राट नारायण गोपालको स्मृति दिवस कहिले मनाइन्छ ?
--- हरेक बर्षको मङ्सिर १९ गते
४. ‘मिस वर्ल्ड २०१९’ को ताज कसले प्राप्त गरिन ?
--- टोनी एन सिंह, जमैका
५. नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा कुन अवधिका लागि निर्वाचित भएको छ ?
--- सन् २०१३ जनवरी देखि सन् २०१५ डिसेम्बर
६. सगरमाथामा नेपालको संविधान २०७२ लग्ने नेपाली को हुन् ?
--- अनिस लुइँटेल
७. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?
--- शिवदेव
संकलक
आयुष खनाल